निर्देशकलाई हात लिए, मैले के बिराए ! कथाले मागेको दिए, मैले के बिराए !!
रंग मंचको दुनियामा, अघि बढ्नलाई पार्टीमा एक प्याक पिए, मैले के बिराए !! मेरो लक्ष्य झुकाब सधै, कला क्षेत्रमा रोजी आज आफै जीए, मैले के बिराए !! अरुले झैँ स्विमिङ्ग र बेड सिनमा मात्र टु-पिस लाएको थिए, मैले के बिराए !!
No comments:
Post a Comment