Friday, August 30, 2013

गजल


शिक्षा पनि असुरक्षित, भार हुदै छ किन बा ?
फेसबुके स्टाटस र समाचार, हुदै छ किन बा ??

के सजाय दिउ उस्लाई, तपाई नै भन्नुहोस् न
गुरुबाटै चेली याँ बलत्कार हुदै छ किन बा ??

Wednesday, August 28, 2013

गजल

गोपिनीको रोजाईमा,पर्नु भयो कृष्ण पनि !!
कलियुग लागे पछी, मर्नु भयो कृष्ण पनि !!



चरित्र हिन् मान्छे रे म, कृष्ण चाही आखिर के ?
सोह्र सय गोपिनिमा चर्नु भयो कृष्ण पनि !!

Monday, August 26, 2013

तपाइको शब्द मेरो आवाज ( २३-०६-२०१३ )


प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा

Sunday, August 25, 2013

तपाइको शब्द मेरो आवाज ( २१-०७-२०१३ )


प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम " तपाइको शब्द मेरो आवाज " तपाई कै गाउँले साथीको साथमा

" तपाइको शब्द मेरो आवाज " ( २८-०७-२०१३ )





प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज " तपाई कै गाउँले साथीको साथमा 

तपाइको शब्द मेरो आवाज ( १४-०७-२०१३ )


प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा....

Saturday, August 24, 2013

तपाइको शब्द मेरो आवाज ( २३-०८-२०१३ )


प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा.....

Friday, August 23, 2013

स्काईपले गर्दा: कथा


म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती दुबै बच्चा राम्रा भए पनि सफा थिएनन् त्यसैले काखमा लिउ-लिउ जस्तो लागेको थिएन। तर पनि बिबश भएँ म।

'यो सिटकी छोरीलाई तपाई काखमा