Friday, January 25, 2019

गजल



तिमी खुशी हुन्छौ भने, हाँस्दै बिदा दिउँला म !
खुशी सबै दीई तिमीलाई, दु:ख सबै लिउँला म !!
भित्री मन रोए पनि, आँशुले अधर धोए पनि
खुशी भई बाँच तिमी, मुटु जलाई जिउँला म !!

Wednesday, January 23, 2019

मुटु छुने प्रेम पत्र '''हिजो ओठ दिएर पागल बनायौ ! आज चोट दिएर... पुरै सुन्नुहोस आशु रोकिने छैन ।


गजल

यसपाली त के के सुन्छु, पराया छ तिम्रो साथमा !
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!

झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!

Sunday, January 6, 2019

गजल

तिम्रो डोली अन्मिने छ, म मरेर गए पछी !
अनि दिल तड्पिने छ, म मरेर गए पछी !!
अक्षता र फुल संगै, जब तिम्रो स्वागत् हुन्छ
यता मट्टी पर्सिने छ, म मरेर गए पछी !!