Showing posts with label गजलको संरचना र परिचय. Show all posts
Showing posts with label गजलको संरचना र परिचय. Show all posts

Sunday, February 3, 2013

गजलको परिचय र संरचना, छोटो जानकारी

ईश्वर दाहाल कविजी


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLSVyPmu461zChKYzmNngRnNS4gT6vYZl5VaQhtt7TBDGiiG93szKZAaQDkc6EkrVqG7nQt9jruNPnQvkFyliigY1V2ll3htBTzel-cxKBNCrDa7SIjuuGohNy5j3xcOT3hGBgsc9j4PrG/s1600/iswar+dahal+kabijee.jpg साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा को अर्थ वाणी, को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा