Sunday, March 31, 2019

गजल

हिन्दा गाडिले बिच बाटोमा मारे देखी हुने ।
यमराजले आफ्नै जालमा पारे देखी हुने ।।


टुटी सके सारा शरीर लोलाइ सके नजर
सबको नजर देखी मलाइ तारे देखी हुने ।।




बाहिरी ज्युदो देखे पनि भित्र भित्रै मरेको छु
आफन्तले मेरो नाममा जुठो बारे देखी हुने ।।


कामना छ हे भगवान एक मुठ्ठि सास पनि
सधैलाई मेरो शरीरबाट सारे देखी हुने ।।

No comments:

Post a Comment