Thursday, March 28, 2019

शेरहरु

घर देश जस्तो कहा परदेशमा हुन्छ हजुर ।
सम्झिदा ति पल धर धरी मन रुन्छ हजुर ।।


के भन्नु कसो भन्नु,  खुल्ला किताब हु म
जस्ले पढ्छ बुझ्छ,  उस्को मन छुन्छ हजुर ।।









No comments:

Post a Comment