Friday, March 29, 2019

गजल



बुझाएरै मन मुटु  टुक्रा टुक्रा पारी टाले जिन्दगीलाई !
हिजो फाट्दा मन  जसोतसो सम्हाले जिन्दगीलाई ! !


आफ्नै मुटुले पनि आफैलाइ, चिन्न छाडे पछी हजुर
 कहिले पुरा नहुने दाउमा, मैले हाले जिन्दगीलाई ! !




नभन्नु मलाई पागल, यहि पागलपनमा छ मेरो माया
बाकी रहेको उन्कै नाममा अब फाले जिन्दगीलाई ! !



 फाट्यो आज जिन्दगी यसरी, देखियो रङ्ग मन्चमा
न टाल्न सक्छु नसिलाउन, आज यो साले जिन्दगीलाई ! !


No comments:

Post a Comment