Monday, February 16, 2015

गजल

सोच्दै छु साथ, नपाउदा जे होला ।
बारम्बार याद, नआउदा के होला ।।

कुनै समय, यादले मेरो साथ
बाडुल्की लागि, सताउदा थे होला ।।


यत्तिको खुशी, जिन्दगीमा थिईनन्
सायद म मरेर, रमाउदा ले होला ।।

अतीत भुलेर, नयाँ जीवन ज्युन
उन्लाइ अब, सम्झाउदा बे होला ।।

मेरी आम्मा हौ ........... कुरो
०९/०१/२०१५
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments:

Post a Comment