Sunday, February 15, 2015

गजल

प्रेमले त्यस्तो, नकाब लिए पछी ।
म बाचु कसरी, तनाब दिए पछी ।।

सकिन्छ बाच्न, जवानिको उर्लदो
प्रेमको उच्च, बहाब सिए पछी ।।


चाहान्न कैले, त्यस्तो प्यार मन्दीमा
जिन्दगीले यसरी, दबाब दिए पछी ।।

ज्युनेहरु भन्छन्, कैले सम्म जिबन
यसरी बाच्छ, सराब पिए पछी ।।

१३/०१/२०१५
अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा

No comments:

Post a Comment