Tuesday, June 21, 2016

गजल

जिबन हलचल गराउदा, मन्दी आएको छ ।
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ ।।

गाजालु ती मृग नयन, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ ।।


आहा ! हरियाली वसन्तको, कमी भो जिबन
मन्को कुरा भन्न डराउदा, मन्दी आएको छ ।।

आयो समय मुटु चुडेर, डोलि चढाइ जन्ती
आखै सामु खोली तराउदा, मन्दी आएको छ ।।

कुरो ............
०७/०१/२०१५
अभागी कान्छा गाउले
तोपगाछी, झापा

No comments:

Post a Comment