Monday, September 30, 2013

गजल


प्रदेशीए बा-आमाको, भर अझै उस्तै होला !
दशैँ आयो भत्किएको, घर अझै उस्तै होला !!

कमाएर नयाँ छाना, फेर्छु भन्थे यो दशैमा 
बर्षादमा पानी चुने, खर अझै उस्तै होला !!

Sunday, September 29, 2013

गजल


काटे रगत् सब् को एकै, जात् को कुरा नगर भो !
सानो ठुलो भनि सधै, घात् को कुरा नगर भो !!

बुझ्नु पर्छ नारी पुरुष, एकै रथका दुइ पांग्रा
दुबै मिले के हुन्न र, हातको कुरा नगर भो !!

Saturday, September 28, 2013

तपाइको शब्द मेरो आवाज (२८-०९-२०१३ )

प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा

Friday, September 27, 2013

गजल


बल्झिएर अतित मेरो, पाटो जिन्दगीको !
कोट्याउदै छु घाउ आज, खाटो जिन्दगीको !!

Thursday, September 26, 2013

तपाइको शब्द मेरो आवाज ( २१-०९-२०१३ )

प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा