साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
गाउँलेका केहि फुटकर रचनाहरु, भाब-संवेग, केहि तपाईका मन भित्रका कुरा, अनि केहि आफ्नै मनका कुराहरु.....