गाउँलेका केहि फुटकर रचनाहरु, भाब-संवेग, केहि तपाईका मन भित्रका कुरा, अनि केहि आफ्नै मनका कुराहरु.....
Thursday, December 27, 2018
Tuesday, December 25, 2018
गजल
साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
Monday, December 24, 2018
Sunday, December 23, 2018
Friday, August 4, 2017
Subscribe to:
Posts (Atom)
